सहकारीको रु ८० लाख बढी रकम लिएर अध्यक्ष खनाल बेपत्ता

दमक । झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु ८० लाख बढी ऋण रकम लिएर फरार हुनुभएको खुलासा बाहिरिएको हो । उहाँ गत मङ्सिर … Continue reading सहकारीको रु ८० लाख बढी रकम लिएर अध्यक्ष खनाल बेपत्ता